विद्यार्थीहरूलाई रेशमकीरा पालन, तुतको बोट व्यवस्थापन, अण्डा उत्पादन, लार्भा पालन, कोया उत्पादन, रोग व्यवस्थापन तथा रेशम उत्पादनको महत्वबारे सिकाइन्छ।