विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गरी विद्यार्थीहरूलाई आधुनिक सूचना प्रविधिसँग जोड्ने प्रयास गरिएको छ। विद्यार्थीहरूले आधारभूत कम्प्युटर सीप, typing, office package, internet use, digital learning र technology-based learning सम्बन्धी ज्ञान प्राप्त गर्छन्।
मुख्यविशेषताहरू
आधारभूत कम्प्युटर सञ्चालन तथा टाइपिङ अभ्यास
माइक्रोसफ्ट वर्ड, एक्सेल र पावरपोइन्टको अभ्यास
इन्टरनेट र डिजिटल सिकाइ स्रोतहरूको प्रयोग
सूचना तथा सञ्चार प्रविधि (ICT) मा आधारित शिक्षण र सिकाइ सहयोग
प्रविधिमैत्री भविष्यका लागि व्यावसायिक तयारी
An effort has been made to connect students with modern information technology by managing a computer lab in the school. Students acquire knowledge related to basic computer skills, typing, office packages, internet use, digital learning, and technology-based learning.
Key Features
Basic computer operation and typing practice
Microsoft Word, Excel and PowerPoint practice
Internet and digital learning resource use
ICT-based teaching and learning support
Preparation for technology-friendly future careers