विद्यालयको पुस्तकालय विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि ज्ञानको महत्वपूर्ण स्रोत हो। यहाँ पाठ्यपुस्तक, सन्दर्भ पुस्तक, कृषि, विज्ञान, साहित्य, सामान्य ज्ञान तथा उपयोगी अध्ययन सामग्रीहरू उपलब्ध गराउने प्रयास गरिएको छ।
मुख्यविशेषताहरू
विभिन्न विषयका पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरू
कृषि, विज्ञान र सामान्यज्ञानसँग सम्बन्धित सामग्रीहरू
स्वाध्ययन (आफैँ पढ्ने) र पठन अभ्यासका लागि शान्त वातावरण
अध्ययन तथा अनुसन्धानमा शिक्षक र विद्यार्थीहरूलाई सहयोग
अध्ययन संस्कृति र सिर्जनशीलताको विकास
The school library is an important source of knowledge for students, teachers, and staff. Attempts have been made here to provide textbooks, reference books, agriculture, science, literature, general knowledge, and useful learning materials.
Key Features
Textbooks and reference books for different subjects
Agriculture, science and general knowledge related materials
Peaceful environment for self-study and reading practice
Support for teachers and students in study and research