विद्यालयमा विज्ञान प्रयोगशाला विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षण-सिकाइमा सहभागी गराउने उद्देश्यले व्यवस्थापन गरिएको छ। यहाँ विद्यार्थीहरूले पुस्तकमा सिकेका अवधारणालाई प्रत्यक्ष अवलोकन, परीक्षण र प्रयोगमार्फत बुझ्ने अवसर प्राप्त गर्छन्।
मुख्यविशेषताहरू
जीवविज्ञान, रसायनविज्ञान र भौतिकविज्ञानसँग सम्बन्धित आधारभूत प्रयोगात्मक क्रियाकलापहरू
प्रदर्शनका लागि सूक्ष्मदर्शक यन्त्र, स्लाइडहरू, नमुनाहरू र प्रयोगशालाका सामग्रीहरू
अवलोकन क्षमता, वैज्ञानिक चिन्तन र समस्या समाधान गर्ने क्षमताको विकास
कक्षा ९–१२ का विद्यार्थीहरूका लागि उपयोगी प्रयोगात्मक सुविधा
क्रियाकलाप, अवलोकन र प्रमाणका माध्यमबाट विज्ञानको सिकाइ
The science laboratory in the school is managed with the objective of engaging students in practical teaching-learning. Here, students get the opportunity to understand the concepts learned in books through direct observation, testing, and experimentation.
Key Features
Biology, Chemistry and Physics related basic practical activities
Microscope, slides, models and laboratory materials for demonstration
Development of observation skill, scientific thinking and problem-solving ability
Useful practical facility for Grades 9-12 students
Learning science through activity, observation and evidence