अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण।Shaping thousands of futures through discipline, skills and values-based learning.


यस विद्यालय एवं मान्वु को ऐतिहासिक पुष्ठभूमि कोट्याउनु पर्दा यहाँको अधिकांशको मातृभाषा तामाङ भाषामा 'माङ' को अर्थ 'बोक्सी' र 'कु' को अर्थ 'नौ' भन्दा 'मान्कु' भयो साथै अपभ्रंश हुदै पछि मान्वु रहन गयो भने विद्यालयको नामाकरण एवं स्थापनाको सन्दर्भलाई कोट्याउनु पर्दा राणशासनको अन्त्य र प्रजातन्त्रको उदय पश्चात नेपालमा पैmलिएको शिक्षालय स्थापना लहरको क्रममा २०१७ साल देखि नै मान्वु निबासी (स्वर्गीय) नन्दलाल धमला र डम्वर बहादुर दाहाल ज्यूहरुले केटाकेटी बटुली कहिले पैयू चौतारा त कहिले घर एवं सेरचोक चौतारामा घुम्ती विद्यालयको रुपमा चलाउदै विधिवत रुपमा २०१८ सालमा त्यस समयका सचेत युवाहरु रण बहादुर घलेको नेतृत्वमा नारायण घले, दल बहादुर घले(ढल्के), रुपिलाल घले, नर बहादुर कार्की, कुल बहादुर कार्की, खड्क बहादुर कार्की, नन्दलाल धमला, डम्वर बहादुर दाहाल, जस बहादुर गुरुङ, लाल बहादुर गुरुङ, कुलानन्द रिजाल, चन्द्रलाल खनाल आदिको सक्रियतामा रण बहादुर घले ज्यूले प्रथम निशुल्क जग्गा हस्तान्तरण गरी यसै सेरचोकमा घले राजा (घामलिङ गढी दरवार) ले पुजा गर्ने श्री भवानी देवी (माई) को नामबाट श्री भवानी प्रा.वि. को रुपम…
Founded in 1976 through the initiative of the local community, the school has grown from a few small classes into a full secondary institution offering education up to Grade 12. Grounded in discipline, skills and ethical values, it works tirelessly to shape thousands of students into self-reliant citizens.
The shared effort of community, parents and teachers has established this institution as one of the most trusted centres of learning in the region.
हाल कुनै पोस्ट छैन।No posts yet.

विद्यालयमा विज्ञान प्रयोगशाला विद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षण-सिकाइमा सहभागी गराउने उद्देश्यले व्यवस्थापन…The science laboratory in the school is managed with the objective of engaging students in practical teaching-…

विद्यालयको पुस्तकालय विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि ज्ञानको महत्वपूर्ण स्रोत हो। यहाँ पाठ्यपुस्तक,…The school library is an important source of knowledge for students, teachers, and staff. Attempts have been m…

विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गरी विद्यार्थीहरूलाई आधुनिक सूचना प्रविधिसँग जोड्ने प्रयास गरिएको छ। विद…An effort has been made to connect students with modern information technology by managing a computer lab in t…

विद्यालयले विद्यार्थीहरूलाई भविष्यको प्रविधिसँग परिचित गराउन Artificial Intelligence (AI) सम्बन्धी आधारभूत सिक…The school has also encouraged basic learning related to Artificial Intelligence (AI) to familiarize students…

विद्यालयमा टाढाबाट आउने तथा नियमित अध्ययनमा सहजता चाहने विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था गरिएको छ। छा…The school provides a hostel facility for students coming from far away and those seeking ease in their regula…
विद्यालयले कक्षाकोठालाई अझ प्रभावकारी, आकर्षक र प्रविधिमैत्री बनाउन smart board को प्रयोगमार्फत शिक्षण-सिकाइला…The school has advanced teaching and learning through the use of smart boards to make classrooms more effectiv…

विद्यालय परिसरलाई सुरक्षित, अनुशासित र व्यवस्थित बनाउन सम्पूर्ण विद्यालय क्षेत्रमा CC camera/CCTV coverage को…To keep the school premises safe, disciplined, and well-managed, the entire school area is equipped with CC ca…

विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालयमा अतिरिक्त क्रियाकलापहरूलाई विशेष महत्व दिइन्छ। वार्षिक कार्य…For the holistic development of students, extra-curricular activities are given special importance in the scho…

श्री भवानी माध्यमिक विद्यालयको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आजको सूचना तथा प्रविधिको युगमा विद्यालयको वेबसाइट अत्यन्तै आवश्यक माध्यम बनेको छ। हाम्रो विद्यालय ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित भए पनि आधुनिक प्रविधिसँग जोडि…Welcome to the official website of Shree Bhawani Secondary School. In today’s era of information and technology, a school website has become an important medium for communication and connection. Although our school is located in a rural and geographically remo…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
श्री भवानी माध्यमिक विद्यालयको आधिकारिक वेबसाइटमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। विद्यालय व्यवस्थापन समितिको नवनियुक्त अध्यक्षका रूपमा विद्यालयको नेतृत्व र विकासमा योगदान पुर्याउने अवसर प्राप्त गर्नु मेरा लागि गौरवका साथै महत्वपूर्ण जिम्मेवारी पनि हो। युवा…A warm welcome to the official website of Shree Bhawani Secondary School. It is both an honour and a significant responsibility for me to serve as the newly appointed President of the School Management Committee. I have accepted this responsibility with a firm…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् • Click any album • पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.