विद्यार्थीहरूलाई स्वस्थ बिरुवा उत्पादन, बीउ छनोट, माटो मिश्रण, बेड तयारी, पोलिब्याग भर्ने, बीउ रोप्ने, सिँचाइ, रोग-कीरा व्यवस्थापन र बिरुवा सार्ने विधि सिकाइन्छ।