विद्यार्थीहरूलाई च्याउ खेतीको महत्व, पराल तयारी, pasteurization, spawn राख्ने विधि, च्याउ घर व्यवस्थापन, तापक्रम तथा आर्द्रता व्यवस्थापन, रोग नियन्त्रण र उत्पादन संकलनबारे व्यवहारिक ज्ञान दिइन्छ।