माछापालन सम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान दिइन्छ। माछा पोखरी/ट्याङ्की व्यवस्थापन, पानीको गुणस्तर, माछाको जात छनोट, आहार व्यवस्थापन, रोग पहिचान तथा व्यवस्थापनजस्ता विषयहरूमा प्रशिक्षण दिइन्छ।